विशेष गगन थापालाई पछाडि पारे भट्टराईले
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौंको क्षेत्र नम्बर ४ मा गगनकुमार थापालाई पछाडि पार्दै एमालेका डा.राजन भट्टराईले अग्रता कायम गर्नुभएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार एमालेका भट्टराईको १ हजार २ सय ३९ र कांग्रेसका थापाको १ हजार ४१ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष