विशेष बर्दियामा बामदेव गौतम अघि लागे, काँग्रेस पछाडी पर्‍याे
Ujyaalo

बर्दिया, मंसिर २२ – बर्दियाको क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

क्षेत्र नम्बर १ मा २६ सय २२ मत गन्दा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार बामदेव गौतमले १५ सय २९ मत ल्याउनुभएको छ भने उहाँका प्रतिद्धन्दी काँग्रेसका सञ्जय कुमार गौतमले ९ सय २४ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप विशेष