विशेष झापामा सिटौलाभन्दा लिङदेन अघि
Ujyaalo

झापा मंसिर २२ – झापा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभातर्फ काँग्रेसका कृष्ण सिटौलालाई राप्रपाका राजेन्द्र लिङ्देनले पछि पार्नुभएको छ । पहिलो परिणाम सार्वजनिक हुँदा लिङ्देनले ६ सय ५७ मत ल्याउनुभएको छ भने सिटौलाले ३ सय २३ मत पाउनुभएको छ । लिङदेनलाई एमाले र माओवादीले पनि समर्थन गरेका छन् ।

Share It

Post Comments
थप विशेष