विशेष झापा १ मा विश्वप्रकाशलाई पछि पारे सुरेन्द्रले
Ujyaalo

झापा मंसिर २२ – झापा क्षेत्र नम्बर एकको पहिलो मतपरिणाम सार्वजनिक हुँदा वाम गठबन्धनका सुरेन्द्र कार्कीले अग्रता लिनुभएको छ । उहाँले ५ सय ५० मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले विवरण सार्वजनिक गरेको हो । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले ४ सय २७ मत पाउनुभएको छ । जुन कार्कीको भन्दा १ सय २३ मत कम हो ।

Share It

Post Comments
थप विशेष