विशेष काठमाडौं ४ मा गगन थापा पछिको पछि
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौंको क्षेत्र नम्बर ४ मा नेकपा एमालेका राजन भट्टराईले कांग्रेस उम्मेदवार गगनकुमार थापालाई पछाडि पारेका छन् ।

सुरुदेखि नै  अग्रता लिएका भट्टराईले थापालाई अझैसम्म अगाडि आउन दिएका छैनन् । थापा र भट्टराईको चुनावी प्रतिस्पर्धालाई निकै रोचकताका साथ हेरिएको छ ।

Share It

Post Comments
थप विशेष