
काठमाडौं, मंसिर २२ – काठमाडौं क्षेत्र नम्बर ४ मा एमाले उम्मेदवार राजन भट्टराई कांग्रेसका उम्मेदवार गगनकुमार थापा भन्दा ३६ मतले अगाडि रहनुभएको छ ।
दुई पार्टीका चर्चित नेताको चुनावी भिडन्तलाई विशेष रुपमा हेरिएको छ । सुरुवात देखिनै अग्रता कायमा गरेका एमाले उम्मेदवार भट्टराइसँग थापाले मतान्तर घटाउँदै लानुभएको छ ।
Share It
Post Comments
थप विशेष