विशेष इलाम १ मा झलनाथ खनाललाई सुरुवाती अग्रता
Ujyaalo

इलाम, मंसिर २२– इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अग्रता लिनु भएको छ । पछिल्लो मत परिणाम अनुसार खनालले १ हजार ७ सय ४२ मत पाउनु भएको छ ।

उहाँका प्रतिस्पर्धि नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलले १ हजार ७ मत पाउनु भएको छ । इलाम क्षेत्र नम्बर १ मा २ हजार ७ सय १ मत गणना गरिएको छ ।

Share It

Post Comments
थप विशेष