विशेष रुकुम पश्चिम ‘क’ मा माओवादीका रातो कामी कांग्रेसका उम्मेदवारले भन्दा दोब्बर मत ल्याएर विजयी
Ujyaalo

रुकुम, मंसिर २२ – रुकुम पश्चिमको प्रदेशसभा क मा माओवादी केन्द्रका रातो कामी विजयी हुनुभएको छ । वाम गठबन्धनका उम्मेदवार कामी १६ हजार ८ सय १० मत सहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले ८ हजार ५ सय ७७ मत ल्याउनुभयो । माओवादीका कामी कांग्रेसका रोकाया भन्दा ८ हजार २ सय ३३ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

 

Share It

Post Comments
थप विशेष