विशेष काठमाडौं २ मा माधव नेपाल कांग्रेस र विवेकशीलका उम्मेदवारसँग अग्रता बढाउँदै
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौं क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार माधव नेपालले अग्रता बढाउँदै आउनुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार काठमाडौं २ मा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको ५९८८, विवेकशील साझाका सूर्यराज आचार्यको २६६९ र नेपाली कांग्रेसका दीपक कुईकेलको ३०९८ मत रहेको छ ।

सुरुमा माधव नेपालले विवेकशीलका उम्मेदवार सूर्यराज आचार्यसँग झिनो मतान्तर बनाउनुभएको थियो । तर अहिले नेपाल पहिलो, कुइकेलल दोस्रो र आचार्य तेस्रो स्थानमा हुनुहुन्छ ।

Share It

Post Comments
थप विशेष