विशेष चितवन ३ मा प्रचण्डले पाण्डेसँग फेरि मतान्तर बढाए
Ujyaalo

चितवन, मंसिर २२ – सर्वाधिक चर्चामा रहेको चितवनको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता कायम गरेको गर्नुभएको छ ।

मतगणनाको प्रारम्भमा अग्रता कायम गरेका राप्रपा प्रजातान्त्रिकका पाण्डेलाई प्रचण्डले १७६ मतले पछाडि पार्नुभएको हो ।

पछिल्लो मत अनुसार प्रचण्डको १२९९ र पाण्डेको ११२३ मत रहेको छ । चितवन ३ मा नतिजा एकदमै रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

Share It

Post Comments
थप विशेष