विशेष रुकुम पश्चिम : जनार्दन शर्मा १८ हजार भन्दा बढी मतले विजयी
Ujyaalo

रुकुम, मंसिर २२ – रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा विजयी हुनुभएको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका शर्मा ३४ हजार ४ सय २ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोलपाजीजंग शाहले १५ हजार ६ सय ५९ मत प्राप्त गर्नुभयो । माओवादीका शर्मा नेपाली कांग्रेसका शाहले भन्दा १८ हजार ७ सय ४३ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

 

Share It

Post Comments
थप विशेष