विशेष रुकुम पश्चिम : माओवादीका गोपाल शर्मा १० हजार भन्दा बढी मतले विजयी
Ujyaalo

रुकुम, मंसिर २२ – रुकुम पश्चिमको प्रदेशसभा ‘ख’ मा नेकपा माओवादी केन्द्रका गोपाल शर्मा विजयी हुनुभएको छ । वाम गठबन्धबाट उम्मेदवार बन्नुभएका शर्मा १८ हजार ६ सय ४० मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खडकबहादुर डाँगीले ८ हजार १ सय २७ मत ल्याउनुभयो । माओवादीका शर्माले कांग्रेसका डाँगीले भन्दा १० हजार ५ सय १७ मत बढी ल्याउनुभयो ।

 

Share It

Post Comments
थप विशेष