विशेष कमल थापालाई उछिने दाहालले
Ujyaalo

मकवानपुर, मंसिर २२ –मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमला थापा झण्डै १०० मतले पछि पर्नुभएको छ । उहाँलाई नेकपा एमालेका कृष्णप्रसाद दाहालले सुरुदेखि नै टक्कर दिइरहनुभएको छ ।

उपप्रधानमन्त्रीसमेत रहेका थापाले ३२६७ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार दाहालले ३३२२ मत प्राप्त गर्नुभएको छ । मकवानपुरमा राप्रपा अध्यक्ष र दाहालको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

Share It

Post Comments
थप विशेष