विशेष धनुषामा महतोसँग निधि २ हजार मतले पछि
Ujyaalo

धनुषा, मंसिर २२ – प्रतिनिधिसभा अन्तर्गत धनुषाको क्षेत्र नम्बर तीनका उम्मेद्वार विमलेन्द्र निधि झण्डै दुई हजार मतले पछि पर्नुभएको छ ।

उहाँ राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग १ हजार ९ सय १२ मतले पछि पर्नुभएको हो । महतोले ७ हजार ७ सय ९२ मत प्राप्त गर्नुभएको छ भने निधिले ५ हजार ८ सय ६० मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप विशेष