विशेष काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेल दोब्बर मतले अगाडि
Ujyaalo

काठमाडौं, मंसिर २२ – एमाले महासचिव ईश्वर पोखरेल कांग्रेसका डा. प्रकाशशरण महतभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ ।

उहाँले ३०४९ मत ल्याउँदा कांग्रेसका महतले १५३९ मत ल्याउनुभएको छ । यस्तै विवेकशील साझा पार्टीका उज्वल थापाको ७०४ मत आएको छ ।

 

Share It

Post Comments
थप विशेष