विशेष सुरुवाति मतपरिणाममा प्रधानमन्त्री देउवालाई टक्कर दिँदै खगराज भट्ट
Ujyaalo

डडेलधुरा, मंसिर २२ –डडेलधुराको सुरुवाति रुझानमा प्रधानम्नत्री तथा नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवा झिनो मतले अग्रस्थानमा हुनुहुन्छ ।

देउवाले ४०६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खगराज भट्टले ३५५ मत प्राप्त गर्नुभएको छ ।

निरन्तर शेरबहादुर देउवाले जितिरहेको डडेलधुरामा अहिले निकै नै प्रतिस्पर्धात्मक स्थिति रहेको छ ।

Share It

Post Comments
थप विशेष