विशेष दोलखामा एमालेको जित निश्चित, ३० हजार भन्दा बढी मतको मतान्तर
Ujyaalo

दोलखा, मंसिर २३ – दोलखामा एमाले उम्मेदवार पार्वत गुरुङको जित सुनिश्चित भएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरुङले कांग्रेसका रुद्रबहादुर खड्कासँगको मतान्तर ३० हजार ७ सय ८ पुर्‍यानुभएको छ ।

दोलखामा एमले उम्मेदवार गुरुङको ५३ हजार ९ सय २८ मत रहेको छ भने कांग्रेसका खड्काको २३ हजार २ सय २० मत रहेको छ । यो मतले गुरुङले फराकिलो मतान्तर सहित जित्ने पक्का भएको हो ।

Share It

Post Comments
थप विशेष