विशेष नुवाकोट १ मा कांग्रेसका रामशरण महत पछिको पछि
Ujyaalo

नुवाकोट, मंसिर २३ – नुवाकोट निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका डा. रामशराण महत पछिको पछि हुनुभएको छ ।

प्रारम्भिक मतपरिणामको समयबाट नै पछाडि रहनुभएका महतले अहिलेसम्म पनि माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङलाई भेट्याउन सक्नुभएको छैन् ।

पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका हितबहादुर तामाङको १६ हजार ४ सय ७४ मत रहेको छ भने कांग्रेसका डा. रामशरण महतको १३ हजार ४ सय ६५ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष