विशेष कांग्रेसलाई चित्त बुझाउने ठाउँ, समानुपातिकमा अघि
Ujyaalo

काठमाडौं, मंसिर २३ – समानुपातिकतर्फको पनि मतगणना सुरु भएको छ । प्रत्यक्षतर्फको मतपरिणामा एमाले र माओवादीभन्दा पछि रहेको कांग्रेसले समानुपातिकतर्फ भने अग्रता लिएको छ ।

पछिल्लो परिणाम अनुसार कांग्रेसको ९ हजार १ सय ४४ र एमालेको ८ हजार ८ सय ४५ मत छ । माओवादी तेस्रो स्थानमा छ । अहिलेसम्म नयाँ शक्तिको ४४ र विवेकशील साझाको ९ मत आएको छ ।

Share It

Post Comments
थप विशेष