विशेष काठमाडौं २ मा एमालेका माधव नेपाल विजयी, विवेकशील साझा तेस्रो स्थानमा
Ujyaalo

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता माधवकुमार नेपाल विजयी हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका नेता दिपककुमार कुईकेललाई पराजित गर्नुभएको हो । नेपालले २७ हजार ३ सय ६३ मत ल्याउँदा कांग्रेसका कुईकेलले १४ हजार ९ सय ३ मत ल्याउनुभयो ।

तेस्रो स्थानमा रहनुभएका विवेकशील साझाका स्रर्यराज आर्चायले ७ हजार ४ सय ३७ मत ल्याउनुभयो ।

Share It

Post Comments
थप विशेष