विशेष उदयपुर २ को ख मा स्वतन्त्र उम्मेदवार नारायण विजयी हुने निश्चित
Ujyaalo

उदयपुर, मंसिर २३ – उदयपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा क मा स्वतन्त्र उम्मेदवार नारायण बुर्जा मगर विजयी हुने निश्चित भएको छ । प्रदेशसभाको ख तर्फ स्वतन्त्र उम्मेदवार नारायण बुर्जा मगरले दोश्रो स्थानमा रहेका कांग्रेसका भेषराज थापामगर भन्दा २ हजार २ सय ६६ मतको अग्रता लिनुभएको छ । अब १ हजार ८ सय ५० मत मात्र गन्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप विशेष