विशेष धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी
Ujyaalo

धनकुटा, मंसिर २३ – धनकुटाको प्रदेश ‘ख’ मा एमालेका इन्द्रमणी पराजुली विजयी हुनुभएको छ । भर्खरै सकिएको मतगणनामा उहाँले २० हजार ६ सय ५१ मत सहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी संघीय समाजबादी फोरमका अर्जुनवहादुर थापाले ८ हजार २ सय ३१ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप विशेष