विशेष बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु
Ujyaalo

गोरखा क्षेत्र नं. ३ मा नयाँ शक्तिका बाबुराम भट्टराईले जित्ने सुनिश्चित भएपछि माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठ उहाँलाई बधाई दिनुभएको छ ।

 

उहाँले ट्वीटरमार्फत भट्टराईलाई बधाई दिंदै आफ्नो हारबाट दुखी नभएको र देशभर वाम उम्मेदवारको जितले खुशी बनाएको उल्लेख गर्नुभएको छ । उहाँले आफू नेपाली नागरिक र गोरखाका नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

 

Share It

Post Comments
थप विशेष