विशेष मतगणनामा ढिलो भएपछि चितवन २ र ३ मा गणनास्थल थपियो
Ujyaalo

चितवन, मंसिर २३ – मतगणनामा ढिलाई भएपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ र ३ मा २/२ वटा ठाउँ थपेर गणना सुरु गरिएको छ ।

तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा शनिवार दिउँसोबाट मतगणना सुरु गरिएको थियो ।

मतगणना छिटो सक्नका लागि गणनास्थल थप गरिएको निर्वाचन अधिकृत कुलप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप विशेष