विशेष ओखलढुंगामा बागीले हराए कांग्रेसलाई
Ujyaalo

ओखलढुंगा, मंसिर २३ – ओखलढुंगाको प्रदेश ख मा कांग्रेस उम्मेदवार प्रदीपकुमार सुनुवारलाई कांग्रेसकै वागी उम्मेदवार ज्ञानेन्द्र रुम्दालीले हराएका छन् । सुनुवार एमालेका मोहन खड्कासंग १ हजार ७ सय ७४ मतले पराजित हुनुभयो । वागी उम्मेदवार बनेका कांग्रेसकै ज्ञानेन्द्र रुम्दालीले १ हजार ८ सय ५८ मत ल्याउनुभयो । खड्काले १५ हजार ४ सय ४५ मत ल्याउनुभयो ।

 

Share It

Post Comments
थप विशेष