विशेष ७ हजार मत गन्न बाँकी छँदा महरा १३ हजार मतले अघि
Ujyaalo

दाङ, मंसिर २३ – दाङ क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महराको जित निश्चित भएको छ । अब झण्डै ७ हजार मत गन्न बाँकी छँदा महरा १३ हजार मतले अघि हुनुहुन्छ ।

महराले ३८ हजार ३ सय ८ मत ल्याउनुभएको छ । कांग्रेसका राजु खनालले २४ हजार ८ सय ६९ मत ल्याउनुभएको छ ।

Share It

Post Comments
थप विशेष