विशेष प्रदेशसभातर्फको समानुपातिकमा एमालेलाई अग्रता
Ujyaalo

काठमाडौं, मंसिर २३ – प्रतिनिधिसभाको समानुपातिकमा अहिलेसम्म दोस्रो स्थानमा रहेको एमाले प्रदेशसभामा भने पहिलो स्थानमा देखिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रदेशसभामा एमालेको ४५ हजार ५ सय १२ मत आएको छ भने कांग्रेसको ४३ हजार १ सय ३६ मत छ । यस्तै माओवादीको २० हजार ५७ मत आएको छ ।

प्रतिनिधिसभातर्फको समानुपातिकमा भने कांग्रेसको ४६ हजार ७५ र एमालेको ४५ हजार ५ सय ३६ मत आएको छ ।

 

Share It

Post Comments
थप विशेष