विशेष समानुपातिकमा पनि एमालेले कांग्रेसलाई पछि पार्‍यो
Ujyaalo

काठमाडौं, मंसिर २३ – प्रत्यक्षतर्फको नतिजामा कांग्रेसलाई निकै पछि पारेको एमालेले समानुपातिकतर्फ पनि अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेको ५२ हजार १ सय ६३ र कांग्रेसको ५० हजार ७ सय १८ मत छ । यसअघि समानुपातिकमा कांग्रेसले अग्रता लिएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभाको नतिजा सकिएका जिल्लाहरुमा समानुपातिकको मतगणना सुरु भएको हो ।

 

Share It

Post Comments
थप विशेष