विशेष अग्रता बढाउँदै गएका प्रचण्डलाई रोक्लान त पाण्डेले ?
Ujyaalo

चितवन, मंसिर २४ –सर्वाधिक चर्चामा रहेको चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रता कायमै छ ।

आइतबार बिहान सार्वजनिक गरिएको मतपरिणाम अनुसार उहाँले १४ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेले १० हजार दुई सय ३७ मत प्राप्त गर्नुभएको छ ।अहिले प्रचण्ड र पाण्डेको बीचमा ४३५२ मतको अन्तरको रहेको छ ।

Share It

Post Comments
थप विशेष