विशेष कांग्रेसको अड्डा काठमाडौं ५ मा पनि भत्कियो
Ujyaalo

काठमाडौं, मंसिर २४ – काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव इश्वर पोख्रेल विजयी हुनुभएको छ ।

उहाँले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्नुभयो । नेकपा एमलेका पोख्रेलको २३ हजार २९ मत रहेको छ भने कांग्रेसका महतको १३ हजार १ सय ६९ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष