विशेष मोरङमा प्रदेशसभाका १२ मध्ये कांग्रेस तीन ठाउँमा विजयी, २ ठाउँमा अग्रता
Ujyaalo

मोरङ, मंसिर २४ – मोरङको प्रतिनिधिसभातर्फ १ सिटमा चित्त बुझाएको कांग्रेसले प्रदेशसभामा भने अल्लि सन्तोषजनक नतिजा ल्याउने देखिएको छ । प्रदेशसभाका १२ मध्ये ८ ठाउँको नतिजा आउँदा कांग्रेसले तीन ठाउँमा जित हात पारेको छ । ४ ठाउँको अन्तिम परिणाम आउन बाँकी भएका मध्ये कांग्रेसका उम्मेद्वारले दुई ठाउँमा अग्रता लिएका छन् ।

कहाँ कहाँ कुन दलका कुन उम्मेद्वार कति मत सहित विजयी भए ? अनि कसकसले कति मत सहित अग्रता लिइरहेका छन् ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्

Share It

Post Comments
थप विशेष