विशेष उदयपुरमा ८ मतले कांग्रेसका खड्का अघि
Ujyaalo

उदयपुर, मंसिर २४– मतगणना शुरु भएदेखि नै चर्को प्रतिस्पर्धा देखिएको उदयपुरमा अहिले ८ मतको अन्तर देखिएको छ । पछिल्लो विवरण अनुसार कांग्रेसका डाक्टर नारायण खड्काले ८ मतले अग्रता लिनुभएको छ । खड्काले १६ हजार ९ सय ७९ मत पाउनुभएको छ । एमालेकी मञ्जुकुमारी चौधरीले १६ हजार ९ सय ७१ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप विशेष