विशेष पाँचथरमा काम्बाङले हराए केरुङलाई
Ujyaalo

पाँचथर, मंसिर २४– पाँचथरको प्रदेशसभा क मा एमालेका गणेश काम्बाङ विजयी हुनुभएको छ । उहाँले कांग्रेसका नरेन्द्रकुमार केरुङलाई ४ हजार ९ सय ६२ मतले हराउनुभएको हो । काम्बाङले २१ हजार १० र कांग्रेसका केरुङले १६ हजार ४८ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले बनाएको छ । 

Share It

Post Comments
थप विशेष