विशेष इलाम २ को ख मा वाम गठबन्धनका शर्मा विजयी
Ujyaalo

इलाम, मंसिर २४– इलामको क्षेत्र नम्बर २ को ख मा वाम गठबन्धनका धिरेन्द्ररमण शर्मा विजयी हुनुभएको छ । उहाँले १३ हजार २ सय ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र देवानले ९ हजार ६ सय ८ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप विशेष