विशेष संखुवासभामा सुर्य अघिअघि रुख पछिपछि
Ujyaalo

संखुवासभा मंसिर २४ – ढिलो गरि मतपरिणाम अपडेट हुने गरेको संखुवासभामा एमालेका राजेन्द्रप्रसाद गौतमले अग्रता कायमै राख्नुभएको छ । पछिल्लो विवरणमा गौतमले कांग्रेसका दिपक खड्काभन्दा ९ सय २२ मतले अघि हुनुहुन्छ । गौतमले १७ हजार ८ सय ४५ खड्काले १६ हजार ९ सय २३ मत पाउनुभएको छ ।

 

 

Share It

Post Comments
थप विशेष