विशेष यातायात व्यवसायी महासंघका अध्यक्ष मैनाली अब सांसद
Ujyaalo

झापा, मंसिर २४– यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष श्रीप्रसाद मैनाली अब सांसद बन्नुभएको छ । उहाँ झापा १ को क क्षेत्रमा एमालेका तर्फबाट उम्मेद्वार रहेका मैनाली विजयी हुँदै प्रदेशसभाको सांसद बन्नुभएको हो ।

Share It

Post Comments
थप विशेष