विशेष झापा ३ ख मा एमालेका राजबंशी विजयी
Ujyaalo

झापा, मंसिर २४– झापाको क्षेत्र नम्बर ३ ख क्षेत्रमा माओबादी केन्द्रका पूर्णप्रसाद राजबंशी विजयी हुनुभएको छ । उहाँले २२ हजार ६५ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका भगिरथ पोद्दारले १४ हजार ७ सय ३५ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप विशेष