विशेष उदयपुरमा मगतणनास्थलमा भारतीय नम्बर प्लेटका गाडी
Ujyaalo

सुमित्रा कोइराला / उज्यालो

उदयपुर, मंसिर २४– उदयपुरमा मतगणनास्थलमा भारतीय नम्बर प्लेटको एउटा गाडी आउजाउ गर्ने गरेको पाइएको छ । भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी मतगणनास्थलमा जाने आउने गरिरहेको पाइएको हो ।

उदयपुरका प्रहरी उपरिक्षक नवराज भट्टले यसबारेमा केही जानकारी नभएको बताउनुभयो । गणनास्थलमा दलका प्रतिनिधि र सञ्चारकर्मीका गाडी तथा मोटरसाइल जाँच गरेर मात्र प्रवेश गर्न दिइने भएपनि भारतीय नम्बर प्लेटको गाडीलाई विना रोकटोक भित्र जान दिइएको हो ।

Share It

Post Comments
थप विशेष