विशेष ओलीले नघाए ५० हजार
Ujyaalo

झापा, मंसिर २४– झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ५० हजार नघाउनुभएको छ । पछिल्लो विवरण अनुसार ओलीले ५२ हजार १ सय ७८ मत पुर्याउनुभएको छ । कांग्रेसका खगेन्द्र अधिकारीले २६ हजार ६ सय ६६ मत पाउनुभएको छ ।

 

Share It

Post Comments
थप विशेष