विशेष मोरङ क्षेत्र नं २ को ख मा एमाले विजयी
Ujyaalo

मोरङ, मोरङ क्षेत्र २ प्रदेश सभा निर्वाचन क्षेत्र ख मा नेकपा एमालेका लिला बल्लभ अधिकारी निर्वाचति हुनु भएको छ । अधिकारीले १८ हजार ३ सय ८६ मत प्राप्त गर्नु भएको छ । भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका घणिन्द्र बहादुर कुँवरले १७ हजार एक सय २७ मत प्राप्त गर्नु भएको छ ।

Share It

Post Comments
थप विशेष