विशेष बामदेव गौतमको पछिल्लो मतान्तर
Ujyaalo

बर्दिया, मंसिर २४ – बर्दियामा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम र कांग्रेसका सञ्जय गौतमको तिव्र प्रतिष्पर्धा छ ।

अहिले बामदेव भन्दा सञ्जय १३ सय मतले अघि हुनुहुन्छ । कांग्रेसका सञ्जय गौतमले ४३ हजार ९ सय ९४ मत ल्याउनुभएको छ भने बामदेव गौतमले ४२ हजार ६ सय ५७ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप विशेष