विशेष प्याब्सन अध्यक्ष सम्बाहाम्फेलाई तेजमानले हराए
Ujyaalo

तेह्रथुम, मंसिर २४ – तेह्रथुमको प्रदेशसभा तर्फको ख क्षेत्रमा एमालेका तेजमान कन्दङ्वा विजयी हुुनुभएको छ । उहाँ १० हजार ३ सय २ मत सहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका विजय सम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सम्बाहाम्फे नीजि तथा आवासीय विद्यालय संगठन प्याब्सनका अध्यक्ष हुनुहुन्छ ।

Share It

Post Comments
थप विशेष