विशेष गच्छदार मतान्तर घटाउँदै
Ujyaalo

सुनसरी, मंसिर २४ – सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेसका विजयकुमार गच्छदारले एमाली भगवती चौधरीसंगको मतान्तर केही घटाउनुभएको छ । गणना शुरु भएदेखि नै पछि परेका गच्छदार र चौधरीको मतान्तर अहिले १६ सय मा झरेको छ । एक समय २७ सयसम्म मतले पछि परेका गच्छदारले अहिले मतान्तर घटाउँदै लैजानुभएको हो ।

Share It

Post Comments
थप विशेष