विशेष चुनाव हारेर मुस्कुराउनेहरु (भिडियो)
Ujyaalo

नेपालको प्रजातन्त्र विस्तारै परिपक्व हुँदैछ । त्यसको एउटा लक्षण हो कठिन अवस्थामा देखिने नेताहरुको परिपक्व विचार र ब्यवहार । यो पालिको चुनावमा धेरै ठाउँमा चर्चित नेताहरुबीच कडा प्रतिस्पर्धा भयो । जित्नुपर्ने धेरैले हारे । तर हार्दा पनि आपसी सद्भाव, भाईचारा र मित्रता भुलेनन् । हारेपछि पनि केही नेता मुस्कुराउँदै आफुलाई हराउने विपक्षी पार्टीका उम्मेद्वारलाई बधाई दिन पुगे । केहीले ट्वीटरबाट बधाई दिए । हेरौ यो भिडियो ।

Share It

Post Comments
थप विशेष