विशेष चितवन २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी
Ujyaalo

चितवन, मंसिर २४ – चितवन क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेल भारि मतान्तरले विजयी हुनुभएको छ ।

उहाँले प्रतिद्वन्दीलाई १७ हजार ३ सय ५६ मतले पराजित गर्नुभयो । उहाँको ४४ हजार ६ सय ७० मत रहेको छ भने कांग्रेसका शेषनाथ अधिकारीको २७ हजार ३ सय १४ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष