विशेष हारेपछि कमल थापाको अर्को ट्वीट – म कसैलाई दोष दिन चाहन्न
Ujyaalo

काठमाडौं, मंसिर २४ –मकवानपुर क्षेत्र नं. १ मा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित राप्रपा अध्यक्ष कमल थापाले पराजयका कारण धेरै भए पनि अहिले बहस गर्ने बेला नभएको टिप्पणी गर्नुभएको छ ।

चुनावी नतिजा सार्वजनिक भएपछिको तेस्रो ट्वीट गर्दै उहाँले पराजयको दोष कसैलाई नदिने उल्लेख गर्नुभएको छ । पहिलो ट्वीटमा उहाँले दाहाललाई बधाई दिनुभएको थियो भने दोस्रो ट्वीटमा झापाबाट विजयी पार्टी नेता राजेन्द्र लिङ्देनलाई बधाई दिनुभएको थियो ।

 

Share It

Post Comments
थप विशेष