विशेष चार दिनपछि सुरु भयो स्याङ्जामा मतगणना
Ujyaalo

स्याङ्जा, मंसिर २४ –दलहरुको विवादका कारण स्याङ्जामा रोकिएको मतगणना आइतबार बेलुकीबाट सुरु भएको छ । दलहरुका विवादका कारण चार दिनदेखि स्याङ्जामा मतगणना रोकिएको थियो ।

कांग्रेस र वाम गठबन्धनका कार्यकर्ता बुथ कब्जा गरेको आरोप एकअर्कालाई लगाइरहेका थिए । वाम गठबन्धनका कार्यकर्ताले पुनः चुनाव गराउनुपर्ने माग गरेपछि विवाद समाधान हुन सकेको थिएन ।

Share It

Post Comments
थप विशेष