विशेष प्रचण्डले मतान्तर बढाउँदै, पाण्डेले भेट्टाउलान् त ?
Ujyaalo

चितवन, मंसिर २५–चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता बढाउँदै लैजानुभएको छ । पछिल्लो मत परिणाम अनुसार प्रचण्डको २९ हजार ८ सय ६४ मत आएको छ ।

राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेको २२ हजार ३ सय ८१ मत छ । प्रचण्ड ७ हजारभन्दा बढी मतले अगाडि हुनुहुन्छ । मतगणनको सुरुमा पाण्डेले अग्रता लिए पनि २२ थते दिउसोदेखि प्रचण्ड लगातार अग्रता कायम गर्दै आउनुभएको छ ।

 

Share It

Post Comments
थप विशेष