विशेष निरन्तर मतान्तर घटाउँदै गच्छदार, अब २७१ मतले पछि
Ujyaalo

सुनसरी, मंसिर २५– सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर कम गर्दै जानु भएको छ । पछिल्लो मतपरिणाम अनुसार गच्छदार २ सय ७१ मतले पछि हुनुहुन्छ ।

नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले २७ हजार ७ सय १२ मत पाउनु भएको छ । गच्छदारको २७ हजार ४ सय ४१ मत छ । अब झण्डै २५ हजार मत गणना गर्न बाँकी छ ।

Share It

Post Comments
थप विशेष