विशेष चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका कोइराला पराजित
Ujyaalo

चितवन, मंसिर २५ – चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’ मा नेकपा एमालेका कृष्ण भुर्तेल विजयी हुनुभएको छ ।

प्रत्यासी नेपाली कांग्रेसका नेता दिनेश कोइरालालाई झिनो मतले हराउने क्रममा भुर्तेलले २४ हजार ७ सय ८५ मत ल्याउनुभयो भने कोइराले २३ हजार ४५ मत ल्याउनुभयो । नेपाली कांग्रेसका युवा नेता कोइराला यो क्षेत्रमा निकै चर्चित नेताको रुपमा चिनिनुहुन्छ ।

माओवादी केन्द्र र नेकपा एमालेले चुनावी तालमेल गरेपछि चितवनमा नेपनली कांग्रेसले राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल गरेको थियो ।

Share It

Post Comments
थप विशेष